हिमालयन २० कला महोत्सव २५८-१४ अगस्त २०२५ को कार्यक्रममा मंतव्य राख्दै, योति समूहका निर्देशक तथा स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति…
भोजपुरको लाखे पर्व/नाच नेपाली संस्कृतिमा विशेष महत्व राख्ने परम्परागत सांस्कृतिक सम्पदामध्ये एक हो।
भोजपुरमा लाखे नाच लिम्बु, राई, नेवार, मगर र अन्य आदिवासी जनजातिको सांस्कृतिक मिश्रणबाट विकसित भएको देखिन्छ। काठमाडौंको लाखे जस्तै, भोजपुरको…
Rs 43.99 अर्बको EV आयात भयो FY 2024/25 मा।यसको तुलनामा Rs 22.76 अर्ब मात्र राजस्व संकलन।यो कर छुट मुख्यतः सम्पन्न वर्ग (महंगा EV किन्न सक्ने वर्ग) ले पाउने हुँदा, सबै नागरिकलाई समान रूपले लाभ पुग्दैन।सरकारले राजस्व गुमाउँदा त्यसको प्रत्यक्ष असर सार्वजनिक सेवाहरूमा बजेट कटौती भएर देखिन थाल्छ:ग्रामीण स्वास्थ्य केन्द्रमा औषधि अभावशैक्षिक बजेट कटौतीआधारभूत पूर्वाधार योजनाहरूको ढिलाइ
काठमांडौं -ः EV को कर छुटले गरीब वर्गलाई राहत दिने कुनै प्रत्यक्ष प्रणाली छैन। स्कुटर/थ्री-व्हीलर जस्ता सस्ता EV मा छुट…
‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ भृकुटीमण्डपमा सुरु, अर्थमन्त्रीबाट उद्घाटन
काठमाडौं, साउन २० –नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड…
काठमाडौं — सवारीसाधनमा अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य: असोज १ देखि कार्यान्वयन
सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा…
मा. श्री इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा नियुक्त
नेपाली कांग्रेस बागमती प्रदेशका सांसद दलका नेता श्री इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा नियुक्त गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं, साउन १९ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार ६१.१७ प्रतिशत…
ललितपुर -ः वास्तवमा सुनको गहना बनाउने प्रक्रियामा केही परिमाणमा सुनको तौल घट्न सक्छ। यो घट्ने तौललाई प्रायः “(wastage)” वा “जर्ति” भनिन्छ।
किन सुनको जर्ति जान सक्छ?1. काँढ्ने, काट्ने वा डिजाईन बनाउने क्रममा: सुनलाई जडाउने, काट्ने, पिट्ने, डिजाईन बनाउने क्रममा थोरै थोरै…
