हरितपार्क, दामोदर मार्गमा आयोजित श्री गणेश मन्दिर उत्सव कार्यक्रम

ललितपुर भाद्र ११-ः ललितपुर महानगरपालिका वडा नं. ५ अन्तर्गत हरितपार्क, दामोदर मार्गमा आयोजित श्री गणेश मन्दिर उत्सव कार्यक्रम धार्मिक उत्साहका साथ सम्पन्न भयो।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मंजली शाक्य बज्राचार्य, वडा नं. ५ का अध्यक्ष बिकासमान श्रेष्ठ साथै उपभोक्ता समितिका सदस्यहरू विशेष उपस्थिती जनाएका थिए।

उक्त अवसरमा सहभागीहरूले भगवान् गणेशको पूजाआराधना गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र समाजमा आपसी एकता तथा सद्भाव विस्तार गर्नुपर्ने विषयमा जोड दिएका थिए।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै

धरापमा जयमनोहर महाविहार : ललितपुरको पहिचानमाथि अपमान 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts