भुइख्यः जग्गा सम्बन्धी विवाद

सूचना

भुइख्यः जग्गा सम्बन्धी विवादमा उच्च अदालत, ललितपुरमा चलिरहेको मुद्दाको पेशी बहस आगामी २०८२ भाद्र २३ गते सोमबार का लागि सारिएको छ।

यो पेशी सार्ने निर्णय २०८२ भाद्र ११ गते काठमाडौं महानगरपालिकाद्वारा गरिएकाले सबै सरोकारवालालाई जानकारी गराइन्छ।

आजको मितिः २०८२ भाद्र १२ गते, बिहिवार

भुइख्यः बचाउ नागरिक अभियान

More From Author

ऋषि पञ्चमी पर्व देशभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदै

मेची नदीमा आएको बाढीले नेपाल–भारत सीमा स्तम्भ भत्काएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *