ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३१औं वार्षिक साधारणसभामा उत्कृष्ट सहकारीको सम्मान

ललितपुर २०८२ कार्तिक २५ — ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाको अवसरमा…

मङ्गलबजारमा सात सेकेन्डमै वारुण यन्त्रमा सूचना पठाउने उपकरण उद्घाटन

ललितपुर,२०८२-कार्तिक २५ मङ्गलबजार — आगलागी नियन्त्रणमा सहजीकरण गर्ने उद्देश्यले सात सेकेन्डमै वारुण यन्त्र (फायर इञ्जिन) मा सूचना पठाउन सक्षम अत्याधुनिक…

ललितपुरको मणिगल क्षेत्रस्थित ऐतिहासिक **‘कात्तिक डबली’**मा कात्तिक नाचअन्तर्गतको आठौँ दिन‘नृसिंह अवतार–हिरण्यकश्यपु वध’ मञ्चन गरिएको छ। हरेक वर्षझैँ ललितपुर दरबार क्षेत्रमा आयोजना हुने **‘कात्तिक नाट्य महोत्सव’**को साँझ गरिएको सो नृत्य–नाटकले यो वर्षको प्रदर्शन भगवान विष्णु, दैत्यराज हिरण्यकश्यपु र भक्त प्रह्‍लादको कथामा आधारित यस प्रस्तुतीले धर्म र सत्य अन्ततः विजयी हुन्छन्, अन्याय र अत्याचारले कहिल्यै टिक्दैनन् भन्ने सन्देश प्रवाह गरेको छ।

वि.सं. २०२२ सालमा तत्कालिन महास्थविर भिक्षु धर्मालोकद्वारा स्थापित राजकिय बौद्ध विहार, लुम्बिनीमा प्रसिद्ध स्व. मानज्योति (चिरी दाई) शाक्य, ओकुबहालबाट निर्मित सर्वाधिक अग्लो तथा ऐतिहासिक बुद्ध धातु (६.५ फिट अग्लो) मूर्तिकलालाई कदर गर्दै सम्मान पत्र प्रदान सम्मान कार्यक्रम : २०८२ कार्तिक १४ गते शुक्रवार

युनेस्को (UNESCO) ले ललितपुर महानगरलाई ‘संगीतको रचनात्मक सहर’

युनेस्को (UNESCO) ले ललितपुर महानगरलाई ‘संगीतको रचनात्मक सहर’ (City of Music) का रूपमा सन् 2025 को आफ्नो Creative Cities Network…

३८५ वर्षदेखि अनवरत रूपमा, कुनै पनि वर्ष रोकिएको नभएको ऐतिहासिक र पौराणिक कार्तिक नाच आजदेखि पाटन मंगलबजारमा सुरु भएको छ। संस्कृति, कला र भक्तिको संगम मानिने यो नाच नेपाल संवत ११४६ कछ्लाथ्व षष्ठी तिथिदेखि प्रारम्भ भई कछ्लाथ्व सकिमना पुन्हीसम्म निरन्तर चल्नेछ। राजा सिद्धिनरसिंह मल्लको शासनकालमा आरम्भ गरिएको कार्तिक नाचलाई पाटनको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा लिइन्छ। यस नाचमा भगवान विष्णुका विभिन्न अवतारहरूको प्रस्तुति गरिएको हुन्छ, जसले धार्मिक, ऐतिहासिक र कलात्मक महत्त्व समेटेको छ। हरेक वर्ष हजारौं भक्तजन र दर्शकहरू मंगलबजारमा भेला भई यस नाचको अवलोकन गर्दै परम्पराको निरन्तरता सुनिश्चित गर्छन्।

नेपालभाषा एकेडेमीद्वारा प्रतिष्ठित ‘दान्यहिरा सिरपा’ प्रदान

ललितपुर, कार्तिक १ — नेपालभाषा एकेडेमीया ग्वसालयका दाता भाजु यज्ञरत्न धाख्वां निस्वनामातः स्थापित ‘नेपालभाषा साहित्य वाङ्मय ख्यःया छगू प्रतिष्ठित दान्यहिरा…

हालै मात्र कुमारीको रूपमा नियुक्त भएकी आर्यतारा शाक्य

काठमाडौँ, असोज १३, २०८२ — हालै मात्र कुमारीको रूपमा नियुक्त भएकी आर्यतारा शाक्य बिस्तारै नयाँ वातावरणसँग अभ्यस्त हुँदैछिन्। अब उनी…

Recent Posts