ललितपुर । नरहरि घिमिरे लाई ललितपुर जिल्लाका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (CDO) का रूपमा स्वागत गर्दै आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका समसामयिक विषय, प्रशासनिक अवस्था तथा नागरिक सरोकारका विविध विषयमा पत्रकारहरूले जानकारी गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूले जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, ट्राफिक व्यवस्थापन, अव्यवस्थित सहरीकरण,…

“शैक्षिक गुणस्तर वृद्धि” सम्बन्धी गोष्ठी भरतपुरमा सम्पन्न

भरतपुर/ ११ जेठ, सिर्जनशील नेपाल, भरतपुर वडा नं. १० चितवनको आयोजना तथा भरतपुर महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा…

“डिजिटल मार्केटलाई कुनै बाउन्ड्रीले छेक्दैन : उपमेयर मंजली शाक्य बज्राचार्य”

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको युवा तथा महिला उद्यमशील विकास समितिद्वारा आयोजित ई–कमर्श (डिजिटल मार्केटिङ्ग) तालिमको उद्घाटन कार्यक्रम सम्पन्न…

बागमती प्रदेश सरकारले प्रविधिसंगसंगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको छ – मुख्यमन्त्री बानियाँ

ललितपुर, ९ जेठ: बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले प्रविधिसंगसंगै गुणस्तरीय नैतिक…

एनआरएनए र ललितपुर उद्योग वाणिज्य संघबीच सम्झौता

ललितपुर । गैरआवासीय नेपाली संघ (NRNA) र ललितपुर उद्योग वाणिज्य संघबीच व्यापार, पर्यटन, संस्कृति तथा लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण सम्झौता…

समयसँगै हराउँदै गएको ‘सलाखी प्रचलन’ : मरु गणेशका गम्भीर ध्वज जोशीको पुरानो पैसासँग ६ दशक लामो सम्बन्ध

काठमाडौ/ ४ जेठ :काठमाडौंको पुरानो बस्ती मरु इलाछे। साँघुरा गल्ली, परम्परागत घरहरू र इतिहास बोकेका चोकबीच एउटा सानो पसल विगत…

ललितपुर — यल नेवाः समाज ललितपुर जिल्लाले गुठी संस्थानको संरक्षण तथा जिम्मामा रहेको ऐतिहासिक एवं पुरातात्त्विक महत्वको रातो मछिन्द्रनाथ रथमा प्रयोग हुने तामाको “हितिमंग” हराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समाजका अनुसार ९ फिट लामो र १५ इन्च चौडाइ भएको उक्त तामाको हितिमंग रातो मछिन्द्रनाथ रथको धमाको दायाँ–बायाँ भागमा प्रयोग…

वरिष्ठ पत्रकार सुनिल महर्जन लहना सम्मानबाट सम्मानित

काठमाडौं । नेपाल समाचारपत्रका सहायक सम्पादक तथा वरिष्ठ पत्रकार सुनिल महर्जनलाई लहना मिडियाले सम्मान गरेको छ। राजधानीमा आयोजित एक समारोहबीच…

संस्कृति, व्यवसाय र समाजको संगम : ‘प्वाःस्या’को पुस्तक सार्वजनिक

काठमाडौं । समाज, संस्कृति र व्यवसायलाई एकै सूत्रमा बाँध्ने प्रयासस्वरूप व्यवसायी तथा समाजसेवी रविन्द्रराज ताम्रकार ‘प्वाःस्या’को पुस्तक ‘संस्कृति, समाज व…

लोकप्रियताको आडमा जनताको माग र मुद्दालाई छायाँमा पार्ने हामीलाई छुट छैन – सभापति लामिछाने

ललितपुर, २७ बैशाख: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसदहरूलाई उत्प्रेरित गर्दै लोकप्रियताको आडमा जनताको माग र मुद्दालाई…