स्व. बुद्धिराज बज्राचार्यको योगदान अविस्मरणीय : ललितपुरका व्यवसायीहरू

ललितपुर, मंगलबजार — पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं ललितपुर महानगरपालिकाका पूर्वमेयर स्व. बुद्धिराज बज्राचार्यप्रति ललितपुरका उद्योगी–व्यवसायीहरूले गहिरो सम्मान…

 आज देशभर नागपञ्चमी पर्व श्रद्धा र भक्तिसाथ मनाइँदै

आज श्रावण शुक्ल पञ्चमीका दिन नेपालभर नागपञ्चमी पर्व परम्परागत र धार्मिक विधिअनुसार मनाइँदैछ। साउन महिना अधिकमास परेकाले यो वर्ष यो…

संस्थागत विकासको लागि रणनैतिक योजना निर्माण र क्षमता अभिवृद्धि कार्यक्रमटेवा, धापाखेलद्वारा सहयोग प्राप्तपरियोजना परिचयात्मक कार्यक्रममिति : २०८२/०४/१० गतेआयोजक ललितपुर सेवा समाज नेपाल ललितपुर

लोटस लोटस रिसर्च सेन्टर र लोटस एकेडेमिक कलेजको संयुक्तआयोजनामा संचालितबौद्ध प्राज्ञिक प्रस्तुतिविषय : नेवा बौद्ध अभ्यासः व्रतप्रस्तोता : श्री रबिन्द्र बज्राचार्यटिप्पणीकर्ता : श्री ज्ञानेन्द्र शाक्यमिति : बि.सं. २०८२ श्रावण १० गते शनिबारस्थान : ख्वायबहिल, ललितपुर-२०

अमर स्रष्टा स्वतन्त्र संसार महर्जनलाई ‘लुमन्ति ज्याझ्वः’मार्फत श्रद्धाञ्जली

किर्तिपुर — नेपाःया (नेवारी) गीतसंगीत, कला र मनोरञ्जनको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका अमर स्रष्टा स्वतन्त्र संसार महर्जनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम…

गुंला पर्वले गुञ्जायमान स्वयम्भू महाचैत्य

काठमाडौं— नेपाल संवतको नवौं महिनाको रुपमा मनाइने गुंला पर्व काठमाडौं उपत्यकाका नेवार बौद्ध समुदायको लागि अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक…