(ललितपुर), १७ पुस नेपाल पत्रकार महासंघ ललितपुर शाखाले स्वर्गीय सम्राट आचार्यको स्मृतिमा सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ।…
राज घिमिरेको अध्यक्षतामा नेपाल उद्योग व्यापार महासंघ ललितपुरको ४१ सदस्यीय समिति गठन
ललितपुर, १७ पुस । सानुराज (राज) घिमिरेको अध्यक्षतामा नेपाल उद्योग व्यापार महासंघ ललितपुरको ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।…
चिडियाखानाको व्यवस्थापन सहज र संरक्षण अभियान प्रभावकारी बनाइन्छ : मन्त्री चौलागाईं
ललितपुर, १४ पुस वन तथा वातावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधवप्रसाद चौलागाईंले चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँदै प्राणी…
काठमाडौं । काठमाडौंको ऐतिहासिक जनबहालमा अवस्थित सेतो मच्छिन्द्रनाथको वार्षिक महास्नान कार्यक्रम श्रद्धा र विधिविधानका साथ सम्पन्न भएको छ। प्रत्येक वर्ष…
मदनराज ताम्राकारद्वारा लिखित ‘अतीतको झझल्को’ सार्वजनिक
ललितपुर, १२ पुस । मदनराज ताम्राकारद्वारा लिखित कृति ‘अतीतको झझल्को’ शनिबार ललितपुरको जावलाखेलमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। उक्त…
नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा दुईजना वरिष्ठ पत्रकारलाई सम्मान गर्ने
काठमाडौं, पुस १० गते।नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा दुईजना…
अझैसम्म निर्वाचनको वातावरण बनेको छैन : उपसभापति धनराज गुरुङ
ललितपुर, १० पुस नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अझैसम्म पनि देशमा निर्वाचनको उपयुक्त वातावरण बन्न नसकेको प्रतिक्रिया दिनुभएको छ। नेपाली…
ललितपुर, पुस १० — ललितपुर महानगरपालिका–अन्तर्गत सप्तखेल बालकुमारी क्षेत्रमा तेस्रो घरेलु हस्तकला तथा पर्यटन प्रवर्द्धन एवं सांस्कृतिक कार्यक्रम आजदेखि सुरु भएको छ। स्थानीय कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले घरेलु हस्तकला, परम्परागत सीप र सांस्कृतिक…
अक्षेश्वर महाविहारमा ‘कृया संग्रह: वहा–वहिको वास्तुकला र व्यवस्था’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न
ललितपुर । अक्षेश्वर महाविहारमा बौद्ध विहार संघ र लोटस रिसर्च सेन्टरको संयुक्त आयोजनामा ‘कृया संग्रह: वहा–वहिको वास्तुकला र व्यवस्था’ भन्ने…
नवनिर्मित पुस्तकालय कक्षको शुभारम्भ बागमती प्रदेशका माननीय पूर्व मन्त्री एवं सांसद रामकृष्ण चित्रकार बाट
ललितपुर -ः श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालय, लोंल, ललितपुरमा नवनिर्मित पुस्तकालय कक्षको शुभारम्भ बागमती प्रदेशका माननीय पूर्व मन्त्री एवं सांसद…
