ललितपुर, १० पुस नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अझैसम्म पनि देशमा निर्वाचनको उपयुक्त वातावरण बन्न नसकेको प्रतिक्रिया दिनुभएको छ। नेपाली…
ललितपुर, पुस १० — ललितपुर महानगरपालिका–अन्तर्गत सप्तखेल बालकुमारी क्षेत्रमा तेस्रो घरेलु हस्तकला तथा पर्यटन प्रवर्द्धन एवं सांस्कृतिक कार्यक्रम आजदेखि सुरु भएको छ। स्थानीय कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले घरेलु हस्तकला, परम्परागत सीप र सांस्कृतिक…
अक्षेश्वर महाविहारमा ‘कृया संग्रह: वहा–वहिको वास्तुकला र व्यवस्था’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न
ललितपुर । अक्षेश्वर महाविहारमा बौद्ध विहार संघ र लोटस रिसर्च सेन्टरको संयुक्त आयोजनामा ‘कृया संग्रह: वहा–वहिको वास्तुकला र व्यवस्था’ भन्ने…
नवनिर्मित पुस्तकालय कक्षको शुभारम्भ बागमती प्रदेशका माननीय पूर्व मन्त्री एवं सांसद रामकृष्ण चित्रकार बाट
ललितपुर -ः श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालय, लोंल, ललितपुरमा नवनिर्मित पुस्तकालय कक्षको शुभारम्भ बागमती प्रदेशका माननीय पूर्व मन्त्री एवं सांसद…
निजी क्षेत्र–प्राधिकरण सहकार्य अपरिहार्य : विद्युत व्यापार र प्रसारण लाइनमा संयुक्त पहलको प्रस्ताव
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरण का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेट गर्दै विद्युत…
नेकपा एमाले अध्यक्षमा क. केपी शर्मा ओली भारी मतका साथ विजयी !!
काठमाडौँ । नेकपा (एमाले) को अध्यक्ष पदमा क. केपी शर्मा ओली भारी मतका साथ पुनः निर्वाचित हुनुभएको छ। पार्टीको महाधिवेशनमा…
ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ। महानगरको १०७औँ स्थापना दिवसको अवसर पारेर विशेष कार्यक्रमका बीच योगदानकर्ताहरूलाई सम्मानसहित पुरस्कृत गरिएको
ललितपुर २०८२ पौष २ -ः ललितपुर महानगरको विकास, समृद्धि र सुशासनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई ललितपुर महानगर गौरव…
उज्यालो नेपाल पार्टीद्वारा ललितपुर जिल्ला तदर्थ समिति गठन
ललितपुर, १ पुस। उज्यालो नेपाल पार्टीले सूर्यबहादुर तण्डुकारको नेतृत्वमा ललितपुर जिल्ला तदर्थ समिति गठन गरेको छ। पार्टीले मंगलबार ललितपुरको ज्वागलमा…
ललितपुरमा नेपाल अर्बुद रोग निवारण संस्थाको २५औं वार्षिक साधारण सभा सम्पन्न
ललितपुर, मंसिर २७ — नेपाल अर्बुद रोग निवारण संस्था ललितपुर जिल्ला शाखाको २५औं वार्षिक साधारण सभा आज शनिबार ललितपुरको लगनखेलस्थित…
हस्तकला क्षेत्रले देशको पहिचान जोगाउँदै अर्थतन्त्र चलायमान बनाएको छ : मन्त्री सिन्हा
ललितपुर, २९ मंसिर — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा ले हस्तकला क्षेत्रले नेपालको पहिचान जोगाउँदै अर्थतन्त्रलाई चलायमान…
