काठमाडौं। नेवाः समुदायको राष्ट्रिय छाता संगठन नेवाः देय् दबूमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ। महिला अधिकार तथा आदिवासी जनजाति…
सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : तथ्यमा आधारित रिपोर्टिङमार्फत जनचेतना आवश्यक
काठमाडौं । संस्कृति तथा सम्पदा संरक्षणका लागि पत्रकारहरूले तथ्यमा आधारित रिपोर्टिङ गर्दै व्यापक जनचेतना फैलाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।…
९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ सुरु, महिला उद्यमशीलता प्रवर्द्धनमा जोड
काठमाडौं । नेपालभरका महिला उद्यमीहरूको प्रतिनिधित्व गर्ने छाता संस्था महिला उद्यमी महासंघ नेपाल (FWEAN) ले ९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार…
ललितपुर । नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको रुपमा परिचित कार्तिक नाच लाई समेटेर विशेष हुलाक टिकट प्रकाशित गरिएको छ।
हुलाक सेवा विभाग ले फिलाटेलिक सोसाइटी नेपाल को सहकार्यमा उक्त विशेष हुलाक टिकट सार्वजनिक गरेको हो। हुलाक सेवा विभागद्वारा आयोजित…
पाँच दिने अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी एड्भान्स तालिम तथा टिओटी कार्यक्रम सम्पन्न
चैत्र १३, ललितपुर — नेपालमै पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ अफ ट्रेनर्स (टिओटी)’ कार्यक्रम नेपाल…
काठमाडौं — वडामै भूमि प्रशासन सेवा: महानगर र मालपोतबीच सम्झौता
काठमाडौँ महानगरपालिकाले भूमि प्रशासन सम्बन्धी सेवा नागरिककै नजिक पुर्याउने उद्देश्यसहित मालपोत कार्यालय (चावहिल, डिल्लीबजार र कलंकी) सँग सम्झौता गरेको छ।…
प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाहलाई अधिवक्ता पुष्परत्न शाक्यका १३ बुँदे सुझाव
काठमाडौं । प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह नेतृत्वको भावी सरकारलाई मुलुकको द्रुततर विकास र जनताको विश्वासलाई सार्थक बनाउन अधिवक्ता पुष्परत्न…
ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सुरु
ललितपुर ः ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ। दक्षिण कोरियाको चेओरवन शहरको आर्थिक सहयोगमा महानगरपालिका–२७ मा…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पुनः बस्ने
ललितपुर, १० चैत — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार पुनः बस्ने भएको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा सानेपास्थित…
नेपाली कांग्रेसको १५ओैं महाधिवेशन २६ देखि २६ सम्म गर्ने प्रस्तावललितपुर, १० चैत: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्नुभएको छ ।
आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति वैठकमा सभापति थापाले २०८२ साल चैत २१ गतेदेखिको महाधिवेशन तयारीका कार्यतालिका…
