पांच दिनको नाच तिन दिनमा सिमीत यल लाय्कु मिप्वा लाखे पुच (नाच) संस्थाबाट हाम्रो संस्कृतिलाई संवर्द्धन गर्ने हेतुले परम्परा देखि चलि आई रहेको यस यल लाय्कु मिप्वाः लाखे (नाच)

गथांमुगः चःह्रे” (Gathamug Chahre)

“गथांमुगः चःह्रे” (Gathamug Chahre) एक आरम्बिक चतुर्दशी पर्व हो जुन भक्तपुर लगायत मौलिक नेवारी समुदायमा मनाइन्छ। साउन कृष्ण चतुर्दशी• साउन…

श्रद्धाञ्जली सभा- जन्म मिति :बि.सं. १९९३ श्रावण २७ गते सोमबार ने.सं. १०५६ गुंलागाः कृष्णाष्ट्‌मी 10th Aug. 1936दिवंगत मिति :बि.सं. २०८२ श्रावण २ गते शुक्रबार ने.सं. ११४५ दिल्लागाः अष्टमी 18th July 2025 AD.ललितपुरको धरोहर पूर्व मन्त्री, पूर्व नगर प्रमुख, समाजसेवी श्रद्धेय चक्रेश्वर आजु बुद्धिराज बज्राचार्य

सर्वसाधारणको पहुँचबाहिर सुनको मूल्य

हालका दिनमा सुनको मूल्य निरन्तर नयाँ कीर्तिमान बनाउँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि…

कोरा साइकल च्यालेन्ज सम्पन्न : हजारौँ साइकल प्रेमीको सहभागिता

ललितपुर, श्रावन ३ – आज पाटन दरबार स्क्वायर क्षेत्रलाई उल्लासमय बनाउँदै ‘कोरा साइकल च्यालेन्ज’ र्‍याली भव्य रूपमा सम्पन्न भयो। हजारौँ…

सुनचाँदी लगायत बहुमूल्य धातु खरिद–बिक्रीमा कडाइ

काठमाडौं, साउन 2 — अबदेखि सुनचाँदी लगायत बहुमूल्य धातु खरिद–बिक्रीमा कडाइ गरिने भएको छ। सरकारले कालो धन नियन्त्रण तथा अवैध…

गुरुवर्ग एवं विद्यार्थीहरुको चौथो वार्षिक मिलन कार्यक्रमनमूना मच्छिन्द्र हाईस्कूलका श्रध्देय गुरुवर्ग तथा विद्यार्थीहरुका बिगतका संस्मरण अनुभूति आदान प्रदान तथा मैत्रीपूर्ण भेटघाट कार्यक्रम