२०८२ मंसिर १८ — मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज देशभर धानको विधिपूर्वक पूजा–आराधना तथा दान गर्दै धान्यपूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ ।

मंसिर महिनामा भित्र्याइने नयाँ धानको सम्मानस्वरूप नेवार तथा पहाडी समुदायले आज धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी…

इखाछेंमा कल्चरल फेस्टिवल हुंदै

इखाछेंका ऐतिहासिक स्थलहरू — छोटो परिचय १. आल्को हिटी (स्थापना: नेपाल संवत् ५३५) आल्को हिटी इखाछेंको सबैभन्दा पुरानो र सांस्कृतिक…

करुणारत्न बज्राचार्य

अध्यक्ष, बौद्ध बिहार संघ–यल ५०औँ स्वर्ण वर्ष–विशेष समारोह स्वागत मंतब्य आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, पदाधिकारीज्यूहरू, आमन्त्रित संघ–संस्थाका प्रतिनिधिहरू, सम्पूर्ण…

दिवंगत पितृ–पूर्वजहरूको स्मृतिमा मनाउने बाला चतुर्दशी पर्व

काठमाडौं ।हिन्दू धर्मावलम्बीहरूले दिवंगत पितृ–पूर्वजहरूको स्मृतिमा मनाउने बाला चतुर्दशी पर्व देशभर आज श्रद्धा र भक्ति साथ मनाइँदैछ। मंसिर कृष्ण चतुर्दशीका…

मा. पूर्व मन्त्री रामकृष्ण चित्रकारले विशेष मन्तव्य

ललितपुर । बौद्ध धर्म, संस्कृति र सामाजिक उत्थानका क्षेत्रमा पाँच दशकदेखि क्रियाशील बौद्ध बिहार संघ यलको ५०औं वार्षिक स्वर्ण जयन्ती…

ललितपुर सुन–चाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्य सम्मानित

ललितपुर। ललितपुर सुन–चाँदी व्यवसायी संघको भर्खरै सम्पन्न पाँचौँ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका श्री सुबिन बज्राचार्यज्यूलाई आज बौद्ध विहार संघद्वारा…

खेर गएका बोतलबाट हस्तकलाका सामग्री उत्पादन तालिमको समापन

ललितपुर — नेपाल हस्तकला महासंघको सहयोगमा सञ्चालन गरिएको खेर गएका बोतलबाट हस्तकलाका सामग्री उत्पादन तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।…

ललितपुरको मणिगल क्षेत्रस्थित ऐतिहासिक **‘कात्तिक डबली’**मा कात्तिक नाचअन्तर्गतको आठौँ दिन‘नृसिंह अवतार–हिरण्यकश्यपु वध’ मञ्चन गरिएको छ। हरेक वर्षझैँ ललितपुर दरबार क्षेत्रमा आयोजना हुने **‘कात्तिक नाट्य महोत्सव’**को साँझ गरिएको सो नृत्य–नाटकले यो वर्षको प्रदर्शन भगवान विष्णु, दैत्यराज हिरण्यकश्यपु र भक्त प्रह्‍लादको कथामा आधारित यस प्रस्तुतीले धर्म र सत्य अन्ततः विजयी हुन्छन्, अन्याय र अत्याचारले कहिल्यै टिक्दैनन् भन्ने सन्देश प्रवाह गरेको छ।

वि.सं. २०२२ सालमा तत्कालिन महास्थविर भिक्षु धर्मालोकद्वारा स्थापित राजकिय बौद्ध विहार, लुम्बिनीमा प्रसिद्ध स्व. मानज्योति (चिरी दाई) शाक्य, ओकुबहालबाट निर्मित सर्वाधिक अग्लो तथा ऐतिहासिक बुद्ध धातु (६.५ फिट अग्लो) मूर्तिकलालाई कदर गर्दै सम्मान पत्र प्रदान सम्मान कार्यक्रम : २०८२ कार्तिक १४ गते शुक्रवार

युनेस्को (UNESCO) ले ललितपुर महानगरलाई ‘संगीतको रचनात्मक सहर’

युनेस्को (UNESCO) ले ललितपुर महानगरलाई ‘संगीतको रचनात्मक सहर’ (City of Music) का रूपमा सन् 2025 को आफ्नो Creative Cities Network…