ललितपुर, २६ मंसिर — नेपाली कांग्रेस ललितपुरले आउने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि तीनवटै क्षेत्रीय कार्यसमितिबाट आएका नामहरू सर्वसम्मत रूपमा पारित गर्दै ३२ जनाको सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता सन्तोष कुमार केसीले तीनै क्षेत्रबाट प्राप्त सिफारिस सूचीलाई यथावत् पारित गरिएको बताउनुभयो।
ललितपुर क्षेत्र नं. ३ बाट सिफारिस
प्रत्यक्षतर्फ:
- मदनबहादुर अमात्य (केन्द्रीय सदस्य)
- धना खतिवडा (केन्द्रीय सदस्य)
- जितेन्द्रकुमार श्रेष्ठ (जिल्ला सभापति)
- महेश्वर थापा (क्षेत्रीय सभापति)
- राजीव पौडेल (बागमती प्रदेश सदस्य)
समानुपातिकतर्फ:
- गीता सत्याल (महासमिति सदस्य)
- मोदती केसी (महासमिति सदस्य)
- निरु खड्का (महिला संघ केन्द्रीय सदस्य)
- राजेन्द्रराज पौडेल (महाधिवेशन प्रतिनिधि)
- प्रमिला महर्जन
- रेणु दुलाल
राष्ट्रिय सभा:
- प्रमोद शर्मा (महासमिति सदस्य)
- राजेन्द्र बिडारी
- वेली डंगोल
ललितपुर क्षेत्र नं. २ बाट सिफारिस
क्षेत्रीय सभापति महेश खड्काका अनुसार—
प्रत्यक्षतर्फ:
- दिवाकर नेपाल
- बाबुराजा चित्रकार
- ललिता खनिया
समानुपातिकतर्फ:
- रुकु सापकोटा
- शान्ति महर्जन
राष्ट्रिय सभा:
- सुधालाल मुल्मी
- प्रेमलाल महर्जन
- प्रकाश केसी
ललितपुर क्षेत्र नं. १ बाट सिफारिस
क्षेत्रीय सचिव मथुरा प्रसाद शर्मा बजगाईँका अनुसार—
प्रत्यक्षतर्फ:
- उदय शम्शेर राणा (केन्द्रीय सदस्य)
- ऋषिराम घिमिरे (बागमती प्रदेश सहमहामन्त्री)
- मथुरा प्रसाद घिमिरे (महासमिति सदस्य)
- खोमप्रसाद घिमिरे (महासमिति सदस्य)
- बिमल चन्द्र बिष्ट (महासमिति सदस्य)
- रबिन्स शर्मा (महाधिवेशन प्रतिनिधि/पूर्व जिल्ला सचिव)
- सीता वाइवा (महासमिति सदस्य)
समानुपातिकतर्फ:
- रामकृष्ण लामा (इन्द्र) (महासमिति सदस्य)
- रिजना तुलाधर (महासमिति सदस्य)
राष्ट्रिय सभा:
- कवेल बहादुर लामा (पूर्व आमन्त्रित केन्द्रीय सदस्य/महासमिति सदस्य
