अमर स्रष्टा स्वतन्त्र संसार महर्जनलाई ‘लुमन्ति ज्याझ्वः’मार्फत श्रद्धाञ्जली

किर्तिपुर — नेपाःया (नेवारी) गीतसंगीत, कला र मनोरञ्जनको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका अमर स्रष्टा स्वतन्त्र संसार महर्जनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम…

गुंला पर्वले गुञ्जायमान स्वयम्भू महाचैत्य

काठमाडौं— नेपाल संवतको नवौं महिनाको रुपमा मनाइने गुंला पर्व काठमाडौं उपत्यकाका नेवार बौद्ध समुदायको लागि अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक…

सुलोचना मानन्धर धिताल र विजयरत्न असंबरे नेपाल साहित्य मन्दिरको प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुने

भक्तपुर, साउन ५ — भक्तपुरमा आधारित प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले यस वर्षको जरिमैंया साखः लुमन्ति सिरपा पुरस्कार साहित्यकार…

सप्तपुर महाविहार, चिकंबही, च्यासःत्वाः, वडा नं. ९, यलय् परापूर्वकालंनिसें गुँला लछि तक मदिक न्हह्याना वया च्वंगु लुचिद्यो (लक्ष चैत्य) थाय्‌गु परम्परा थुगु दंय् नं व हे वइगु ने.सं. ११४५ दिल्लागा आमाइ (वि.सं. २०८२ श्रावण ८ गते) बिहीवाः निसें जुइगु सूचं ब्युरों उगु लुचिद्यो थाना पुण्य सञ्चय याना बिज्यायत/दिइत श्रद्धालु भक्तजनपिन्त दुनुगलंनिसें मैत्रीपूर्ण इनाप याना च्वना ।लुचिद्यो थाय्गु ई : सुथसिया ६:०० निसें ८:०० ताःतकसप्तपुर महाविहार लुचिद्यो (लक्ष्य चैत्य) थाय्गु मूल समिति चिकंबही, च्यासः त्वाः, वडा नं. ९, यल

पांच दिनको नाच तिन दिनमा सिमीत यल लाय्कु मिप्वा लाखे पुच (नाच) संस्थाबाट हाम्रो संस्कृतिलाई संवर्द्धन गर्ने हेतुले परम्परा देखि चलि आई रहेको यस यल लाय्कु मिप्वाः लाखे (नाच)

गथांमुगः चःह्रे” (Gathamug Chahre)

“गथांमुगः चःह्रे” (Gathamug Chahre) एक आरम्बिक चतुर्दशी पर्व हो जुन भक्तपुर लगायत मौलिक नेवारी समुदायमा मनाइन्छ। साउन कृष्ण चतुर्दशी• साउन…

श्रद्धाञ्जली सभा- जन्म मिति :बि.सं. १९९३ श्रावण २७ गते सोमबार ने.सं. १०५६ गुंलागाः कृष्णाष्ट्‌मी 10th Aug. 1936दिवंगत मिति :बि.सं. २०८२ श्रावण २ गते शुक्रबार ने.सं. ११४५ दिल्लागाः अष्टमी 18th July 2025 AD.ललितपुरको धरोहर पूर्व मन्त्री, पूर्व नगर प्रमुख, समाजसेवी श्रद्धेय चक्रेश्वर आजु बुद्धिराज बज्राचार्य

सर्वसाधारणको पहुँचबाहिर सुनको मूल्य

हालका दिनमा सुनको मूल्य निरन्तर नयाँ कीर्तिमान बनाउँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि…

Recent Posts