दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ को उद्घाटन

बरिष्ठ पत्रकार सुनिल महर्जनले दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन (१३–१४ जुन २०२५) को उद्घाटन सत्रमा व्यक्त गर्नुभएको मुख्य विचारहरू यसप्रकार छन्:

“मातृभाषा पत्रकारिता हरेक राजनीतिक परिवर्तनमा विशेष योगदान पुर्‍याएको छ, यसले सामाजिक र सांस्कृतिक चेतना जगाउन ठूलो भूमिका खेलेको छ।”  

उहाँले सम्मेलनको उद्देश्यलाई स्पष्ट गर्दै भन्नुभयो कि मातृभाषामा पत्रकारिताले मात्र भाषा संरक्षणमा होइन, बिश्वव्यापी रूपमा आफ्नो सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सहयोग गर्छ।

मातृभाषा पत्रकारिताले राजनीतिक परिवर्तनमा ठूलो भूमिका खेलेको छ।

• यसले सामाजिक–सांस्कृतिक जागरण र जनचेतना बढाउनमा महत्त्वपूर्ण प्रभाव पार्छ।

More From Author

ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त परियोजना, राजस्वसँग सम्बन्धित

चौथो महिला उद्यमी सम्मेलन-२०८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *