ललितपुर, असार २९ – ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा राजस्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महानगरका कर अधिकारीहरू र संघका राजस्व समितिका सदस्यहरूबीच व्यवसायिक दृष्टिकोणबाट कर प्रणाली, कर तिर्ने प्रक्रिया, चुनौतीहरू र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।राजस्व समिति, ललितपुर उद्योग वाणिज्य संघका संयोजकले यस्ता कार्यक्रम व्यवसायी र कर प्रशासनबीच पारदर्शिता तथा सहकार्य बढाउन महत्वपूर्ण हुने बताएका छन्। कार्यक्रमले दुवै पक्षबीचको विश्वास अभिवृद्धिमा सघाउने अपेक्षा गरिएको छ।
- Home
- ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त परियोजना, राजस्वसँग सम्बन्धित
Posted in
आर्थिक
ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त परियोजना, राजस्वसँग सम्बन्धित
You May Also Like
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
Posted in
आर्थिक
बुद्धमलमा हेलो सर्भिस नेपालको नयाँ शाखा सञ्चालन
Posted by
hms24 news
More From Author
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
सुनचाँदी तथा हस्तकला व्यवसायमाथि बजेट २०८२/८३ का कर बृद्धिप्रति व्यवसायीहरूको विरोध
