शुद्ध खानेपानी व्यवस्थापनलाई थप १२ करोडको सम्झौता

ललितपुर।

ललितपुर महानगरपालिका भित्र शुद्ध खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले १२ करोडको सम्झौता भएको छ।

विगतका वर्षझैं यस वर्ष पनि महानगरवासीलाई सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने प्रयोजनका लागि महानगरपालिकाले kukl जावलाखेल शाखा तथा अन्य सरोकारवालासँग सहकार्य गरेको हो।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा महानगरका सम्बन्धित सबै निकायको उपस्थिती थियो। सम्झौताअनुसार घर–घरमा खानेपानी पुर्‍याउने तथा नगरवासीको आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य अघि बढाइनेछ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

अष्टमातृका नाचका लागि वडा कार्यालयको सहयोग

प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना छैन : अर्थमन्त्री खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts