गृह मन्त्री रमेश लेखकको राजिनामा

काठमांडौ -ः गृह मन्त्री रमेश लेखकले २०८२ भाद्र २३ को दिन उनीमाथि परेको राजनीतिक दबाव र “Gen Z” प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको घटनामा नैतिक जवाफदेहिताको आधारमा पदको जिम्मेवारीस्वरूप राजीनामा दिनुभएको हो ।

•   प्रदर्शनको कारण: सरकारले फेसबुक, युट्युब, एक्स (ट्विटर), इंस्टाग्राम र व्हाट्सअप लगायत २६ वटा प्रमुख सामाजिक सञ्जालहरूमा ब्यान लगाएपछि युवा–नेता विशेषगरी जन–Z ले व्यापक असन्तोष जनाउँदै सडकमा आए    ।
•   प्रदर्शन  क्रममा काठमाडौं र इटहरीमा सुरक्षाकर्मीहरूले गोली चलाएका थिए, जसका कारण कम्तीमा १९ जनाको मृत्युभएको पुष्टि भएको छ        ।
•   लेखकले काठमाण्डौमा प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चालित एक आपतकालीन मन्त्रिपरिषद् बैठकका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा प्रस्ताव गर्नुभएको थियो        

More From Author

लगनखेलको पञ्चायतकालीन घर टहरा भत्काइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *