ललितपुर महानगरपालिका सामाजिक विकास समितिको सहयोगमा झिगटी छाना छाउने तालिम सुरु भएको हो। कार्यक्रममा सभाका अध्यक्षको रूपमा विनोद अवालेको उपस्थिति रहेको थियो भने वडा नं. ९ का अध्यक्ष राजु महर्जन चिफ गेस्टका रूपमा सहभागी हुनु भएको थियो। तालिमले स्थानीय स्तरमा परम्परागत सीपको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
- Home
- ललितपुरमा झिगटी छाना छाउने तालिम सुरु
Posted in
आर्थिक
ललितपुरमा झिगटी छाना छाउने तालिम सुरु
You May Also Like
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
Posted in
आर्थिक
बुद्धमलमा हेलो सर्भिस नेपालको नयाँ शाखा सञ्चालन
Posted by
hms24 news
More From Author
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
चौथो महिला उद्यमी सम्मेलन-२०८२
