Rs 43.99 अर्बको EV आयात भयो FY 2024/25 मा।यसको तुलनामा Rs 22.76 अर्ब मात्र राजस्व संकलन।यो कर छुट मुख्यतः सम्पन्न वर्ग (महंगा EV किन्न सक्ने वर्ग) ले पाउने हुँदा, सबै नागरिकलाई समान रूपले लाभ पुग्दैन।सरकारले राजस्व गुमाउँदा त्यसको प्रत्यक्ष असर सार्वजनिक सेवाहरूमा बजेट कटौती भएर देखिन थाल्छ:ग्रामीण स्वास्थ्य केन्द्रमा औषधि अभावशैक्षिक बजेट कटौतीआधारभूत पूर्वाधार योजनाहरूको ढिलाइ

काठमांडौं -ः EV को कर छुटले गरीब वर्गलाई राहत दिने कुनै प्रत्यक्ष प्रणाली छैन। स्कुटर/थ्री-व्हीलर जस्ता सस्ता EV मा छुट…

‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ भृकुटीमण्डपमा सुरु, अर्थमन्त्रीबाट उद्घाटन

काठमाडौं, साउन २० –नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड…

काठमाडौं — सवारीसाधनमा अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य: असोज १ देखि कार्यान्वयन

सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा…

ललितपुर -ः वास्तवमा सुनको गहना बनाउने प्रक्रियामा केही परिमाणमा सुनको तौल घट्न सक्छ। यो घट्ने तौललाई प्रायः “(wastage)” वा “जर्ति” भनिन्छ।

किन सुनको जर्ति जान सक्छ?1. काँढ्ने, काट्ने वा डिजाईन बनाउने क्रममा: सुनलाई जडाउने, काट्ने, पिट्ने, डिजाईन बनाउने क्रममा थोरै थोरै…

उपभोक्ता अधिकारमाथि प्रहार: एमआरपी कार्यान्वयनमा चुनौती

ललितपुर, साउन १८–ललितपुर उद्योग वाणिज्य संघको वाणिज्य तथा आपूर्ति समितिद्वारा आयोजित व्यवसायसंग सम्बन्धीत नीति, नियम तथा ऐन कानुनका साथै आर्थिक…

तीन प्रकारका ट्याक्सी संचालनमा ल्याउने तयारी

काठमांडौं -ः अहिले नेपालमा ट्याक्सी सेवा व्यवस्थापन र सुधारको उद्देश्यले तीन प्रकारका ट्याक्सी संचालनमा ल्याउने तयारी गरिएको छ। भौतिक पूर्वाधार…

अब ३ वर्षको कर तिरे- बिसौं वर्षको कर र जरिवाना छुट, वागमती प्रदेश

काठमांडौ—ः बागमती प्रदेशले आर्थिक वर्ष २०८२/८३ को बजेट (प्राविधान नं. २१४) अन्तर्गत नयाँ योजना ल्याएको छ, जसअनुसार तपाईंले यदि हालसम्म दर्ता…

संस्थागत विकासको लागि रणनैतिक योजना निर्माण र क्षमता अभिवृद्धि कार्यक्रमटेवा, धापाखेलद्वारा सहयोग प्राप्तपरियोजना परिचयात्मक कार्यक्रममिति : २०८२/०४/१० गतेआयोजक ललितपुर सेवा समाज नेपाल ललितपुर

सर्वसाधारणको पहुँचबाहिर सुनको मूल्य

हालका दिनमा सुनको मूल्य निरन्तर नयाँ कीर्तिमान बनाउँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि…