श्री बुद्धिराज बज्राचार्यज्यूको असामयिक निधन

पूर्व मन्त्री, ललितपुरका पूर्व मेयर तथा ललितपुर सुनचाँदी व्यवसायी संघका सल्लाहकार एवं वरिष्ठ समाजसेवी आदरणीय श्री बुद्धिराज बज्राचार्यज्यूको असामयिक निधनले हामीलाई अत्यन्त मर्माहित तुल्याएको छ।

उहाँले ललितपुरको उद्योग–व्यवसाय क्षेत्र, कला–संस्कृतिको जगेर्ना, समृद्ध सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा नगर विकासका लागि पुर्‍याउनुभएको अथक योगदान सदैव स्मरणीय र प्रेरणादायी रहनेछ।

उहाँको आत्मीयता, दूरदर्शी नेतृत्व र समाजप्रतिको निःस्वार्थ समर्पण कहिल्यै भुल्न सकिने छैन।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

सर्वसाधारणको पहुँचबाहिर सुनको मूल्य

श्रद्धाञ्जली सभा- जन्म मिति :बि.सं. १९९३ श्रावण २७ गते सोमबार ने.सं. १०५६ गुंलागाः कृष्णाष्ट्‌मी 10th Aug. 1936दिवंगत मिति :बि.सं. २०८२ श्रावण २ गते शुक्रबार ने.सं. ११४५ दिल्लागाः अष्टमी 18th July 2025 AD.ललितपुरको धरोहर पूर्व मन्त्री, पूर्व नगर प्रमुख, समाजसेवी श्रद्धेय चक्रेश्वर आजु बुद्धिराज बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts