लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२

ललितपुर -: लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२ मा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागूऔषध दुर्व्यसनको समस्या गम्भीर भएको बताएका छन्। प्रहरी प्रमुखका अनुसार उपत्यकामा लागूऔषध दुर्व्यसनीहरुको संख्यामा वृद्धि हुनुका साथै यसले अपराध तथा सामाजिक समस्या बढाएको छ।
लागूऔषध कारोबारमा संलग्न गिरोहलाई पक्राउ गर्न प्रहरीको सुराकी संजाललाई थप प्रभावकारी बनाउने।
लागूऔषधको दुरुपयोग रोक्न विद्यालय, कलेज र समुदायमा चेतना फैलाउने कार्यक्रम सञ्चालन।
लागूऔषध कारोबार गर्नेहरुलाई कडा कानूनी कारबाही गर्दै उनीहरुप्रति सहानुभूति नभएको सन्देश दिने।
लागूऔषध दुर्व्यसनीहरुलाई पुनर्स्थापित गरी समाजमा फिर्ता ल्याउने कार्यक्रम संचालन गर्ने ।

महानिरीक्षक थापाले नागरिक, गैरसरकारी संस्था र सरकारी निकायसँग सहकार्य गर्दै लागूऔषध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

(SEE) को नतिजा प्रकाशित

मदन भन्डारी जयन्ती को अवसरमा प्रतिमामा माल्यार्पन

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts