(SEE) को नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा प्रकाशित गरेको छ। बोर्डका अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

NEB का अध्यक्ष महाश्रम शर्माले यस वर्षको परीक्षामा ४८,१७७ विद्यार्थीले ३.६० देखि ४.०० GPA प्राप्त गरेको जानकारी दिए।

परीक्षार्थीहरूले NEB को वेबसाइट https://www.neb.gov.np/ मार्फत वा १६०० मा डायल गरेर आफ्नो नतिजा हेर्न सक्छन्।

यस वर्ष SEE मार्च २० बाट सञ्चालन भएको थियो र यस वर्ष SEE मा कुल ५,१४,०७१ विद्यार्थी सहभागी भएका थिए।

More From Author

International Day Against Drug Abuse and Illicit Trafficking २०८२

लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *