अन्तरक्रियात्मक कार्यक्रम, आइतबार, २०८२/०३/०८
आयोजक: स्थानीय राजस्व परामर्श समिति ललितपुर चेम्बर अफ कमर्स
ललितपुर महानगरपालिका र ललितपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा “स्थानीय र केन्द्रिय राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री पुष्परत्न शाक्यले आफ्नो मन्तव्य राख्दै, स्थानिय व्यवसायीहरूका समस्या, कर प्रणालीका चुनौतीहरू, र सम्भावित सुधारका उपायहरूबारे चर्चा गर्नुभयो। उहाँले स्थानीय सरकार र व्यवसाय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, व्यवसायीहरूको सशक्तीकरणले मात्र समग्र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने बताउनुभयो।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, व्यवसायीहरू, र सरोकारवाला निकायहरूका सदस्यहरूले राजस्व सम्बन्धी वर्तमान नीतिहरूको समीक्षा गर्दै आगामी योजनाहरूमा आफ्नो विचार ब्यक्त
