ललितपुर महानगरपालिका र ललितपुर चेम्बर अफ कमर्सद्वारा स्थानीय र केन्द्रीय राजस्व सम्बन्धी मुद्दाहरूमा संयुक्त कार्यक्रम

आइतबार, २०८२/०३/०८ – ललितपुर महानगरपालिका र ललितपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सम्पन्न स्थानीय र केन्द्रिय राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उप मेयर मंजली शाक्य बज्राचार्यले राजस्व प्रणालीको सुदृढीकरण र कार्यान्वयनका लागि स्थानीय र व्यवसायीहरूको भूमिकाको महत्वबारे जानकारी दिइन्।

उप मेयर बज्राचार्यले राजस्व संकलनलाई व्यवस्थित गर्न प्रविधिको प्रयोग, पारदर्शिता र जनप्रतिनिधिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिइन्। साथै, स्थानीय सरकार र व्यवसायीबीच सहकार्यको महत्वलाई प्रस्ट्याउँदै, दुवै पक्षलाई लाभ हुने नीति निर्माणको आवश्यकता औंल्याइन्।

कार्यक्रममा व्यवसायीहरूले सामना गर्ने समस्या र राजस्वका मुद्दामा रहेको अस्पष्टता हटाउन स्पष्ट दिशा-निर्देशको माग

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

ललितपुर महानगरपालिका र ललितपुर चेम्बर अफ कमर्सद्वारा स्थानीय र केन्द्रीय राजस्व सम्बन्धी मुद्दाहरूमा संयुक्त कार्यक्रम आयोजना –

Government and Non-Government/Organization Interaction Seminar Program

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts