शुक्रबारबाट ललितपुरको ग्वार्को फ्लाई ओभर पूर्ण रूपमा सञ्चालनमा आउने

शुक्रबारबाट ललितपुरको ग्वार्को फ्लाई ओभर पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। अब ग्वार्कोबाट गुज्रने गाडीहरू फ्लाई ओभरबाटै सहज रूपमा यात्रा गर्न सक्नेछन्।

यो फ्लाई ओभरले ग्वार्को क्षेत्रमा हुने यातायात जामलाई कम गर्ने र आवतजावतलाई थप सुचारु बनाउने अपेक्षा गरिएको छ।

योजना निर्माणको अन्तिम चरण पूरा गर्दै स्थानीय तथा राष्ट्रिय स्तरका यातायात व्यवसायी, चालक, र यात्रुहरूले यसबाट लामो जामबाट मुक्तहुने विस्वास गरेका छन !

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

‘सरकारी तथा गैरसरकारी निकाय/संस्थाहरुसँगको अन्तरक्रिया गोष्ठी कार्यक्रम

Jal: Eye and Ear Treatment Center Inaugural program जलः आँखा तथा कान उपचार केन्द्रउदघाटन कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts