‘सरकारी तथा गैरसरकारी निकाय/संस्थाहरुसँगको अन्तरक्रिया गोष्ठी कार्यक्रम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले

सरकारी तथा गैरसरकारी निकाय/संस्थाहरुसँगको अन्तरक्रिया गोष्ठी कार्यक्रममा मन्तव्य राख्दै, सहकार्य र साझेदारीका माध्यमबाट श्रम बजार सुधार, रोजगारीको अवसर सिर्जना, सामाजिक सुरक्षा विस्तार, र श्रमिक हित सुनिश्चित गर्न प्रभावकारी कदम उठाउन आह्वान गर्नुभयो।

मन्त्री भण्डारीले भने, “समावेशी र दिगो विकासका लागि सरकारी र गैरसरकारी क्षेत्रबीचको सहकार्य अत्यन्तै जरुरी छ। यो अन्तरक्रिया कार्यक्रमले नीतिगत सुधारका सम्भावनाहरू पहिचान गर्न थप सहयोग पुर्‍याउनेछ।”

कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूले समेत आ-आफ्नो अनुभव र सुझाव प्रस्तुत गरेका थिए।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

वोधिचर्या नेपाल र ललितपुर महानगरपालिका वडा नं ५ को सहकार्यमा सुखमय जीवनको लागि आध्यात्मिक शिक्षा,

शुक्रबारबाट ललितपुरको ग्वार्को फ्लाई ओभर पूर्ण रूपमा सञ्चालनमा आउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts