प्रेस विज्ञप्ति


संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम यातायात क्षेत्रमा सेवा प्रवाह व्यवस्थापन गर्न मा. भौतिक पूर्वाधार तथा यातायात मन्त्रिज्यूको अध्यक्षतामा सबै प्रदेश सरकारका यातायात क्षेत्र हेर्ने माननीय मन्त्रिज्यूहरु तथा स्थानीय तहको प्रतिनिधि सम्मिलित विषयगत समितिको मिति २०८२।०४।२० गतेको बैठकबाट निर्णय भए अनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुवाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज ०१ गते देखि लागू हुनेगरी अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय भए बमोजिम यस विभागबाट २०८२ भाद्र महिनाको ०३ गते सार्वजनिक सूचना जारी भएको व्यहोरा अवगत नै छ।
सो सम्बन्धमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा यातायात सम्बद्ध संघ संस्थाहरुबाट जारी गरिएका विज्ञाप्ति, समाचार तथा सूचनाहरुसहित नागरिकस्तरवाट व्यक्त भएका गुनासाहरुप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अनुरोध छ । नेपाल सरकारले डिजिटल नेपालको अवधारणालाई आत्मासात् गर्दै सरकारका तर्फबाट प्रवाह हुने विभिन्न सेवाहरु राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र, सवारी दर्ता (EVRS) जग्गा प्रशासन लगायतका क्षेत्रमा डिजिटालाइज प्रविधि अवलम्बन गरेको अवस्था छ। सो अनुरुप नै यातायात क्षेत्रलाई समेत क्रमशः डिजिटालाइज गर्दै जानु पर्ने अवस्थामा मुलुक रहेको छ।
सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि जिल्ला, प्रदेश तथा मुलुकमा रहेका सवारी साधनको एकीन विवरण प्राप्त हुने, कृत्रिम बौद्धिकतामा आधारित ट्राफिक तथा सडक व्यवस्थापनमा सहयोग पुग्ने, सडक इजाजत सम्बन्धमा पारदर्शी विवरण प्राप्त हुने, सवारी तथा यातायातको आवागमनसमेतलाई थप व्यवस्थित बनाउन योगदान पुग्नुका साथै सवारी साधन चोरी, अपराधिक गतिविधि, राजस्व छलीलगायतका कार्यहरु नियन्त्रण गर्न सहजता हुने र विपद् व्यवस्थापनका समग्र पक्षहरुको व्यवस्थापनसमेतमा योगदान पुग्ने गर्दछ। यसबाट समग्र यातायातसम्बन्धी नीति, योजना तथा कार्यक्रमहरु निर्माण तथा कार्यान्वयन समेतलाई दिशानिर्देश हुने व्यहोरा अनुरोध छ।
‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ को मिति २०६७।०१।२७ तेस्रो संशोधनमार्फत् इम्बोस्ड नम्बर जडानसम्बन्धी आवश्यक कानूनी आधार तयार भएको, आ.व. २०७२/७३ को बजेट बक्तव्यको बुँदा नम्बर ९२ मा डिजिटल नम्बर प्लेट लागु गर्ने उल्लेख भएको, नेपाल सरकार (मा.मन्त्रिस्तर) को मिति २०७२।०४।१० गतेको निर्णयानुसार विभागलाई यससम्बन्धी खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन भएको र विभागवाट अन्तर्राष्ट्रियस्तरको बोलपत्र आव्हान भई मिति २०७३।०२।१७ मा पाँच वर्षका लागि पच्चिस लाख थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने सम्झौता भएको र पछिल्लो पटक २०८२।०८।११ सम्म म्याद रहने गरी सम्झौता संशोधन भएको व्यहोरा अनुरोध छ। गेडा यसस्ड नम्वर प्लेटमा प्रयोग हुने भाषामा इम्बोवरमा सम्मानित सर्वोच्च अदालतको संधानिक इजलासबाट करारमा उल्लेख भए बमोजिम अङ्ग्रेजी लिपि प्रयोग संवैधानिक र कानुनी अध्यापक न देखे भाइ मिति २०७६।२७ गते निर्णय भई रिटहरू बदर। साथै, नेपाल सरकार (मा. मन्त्रिस्तर) मिति २०८१।०६.०६ मा भाषाको व्याख्यामा उल्लेख भए अनुसार नै अंग्रेजी लिपिको प्रयोगको निर्णय र हालको सवारी चालक अनुमति, रहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका अङ्ग्रेजी लिपी प्रयोगको अवस्था समावेश गरिएको छ। पूर्ण प्रष्ट नै छ।
इम्वोस्ड नम्बर प्लेटफार्म सञ्चालन सम्मानित अख्तियार दुरुपयोग कांग्रेसको मिति २०८१।२४।
पत्र र पुनः सबै ताकेता पत्र सञ्चालनमा विभाग रवीचदको अन्त्यमा उल्लिखित व्याख्याको म्याच भित्रै जोडमा तोकिएको कार्य गर्न आवश्यक छ। कदम उठाउन थप यस कार्यलाई थप व्यवस्थापन गर्न विभाग मिति २०८१।११।
इम्बोस्ड नम्बरको नीति, तथ्याङ्कको विवरण वाहिर जानेका सम्मिलितका गलत तथा भ्रामक सूचनाहरू प्रचार-प्रसार विपरीत परिवर्तन। इम्बोस्ड नम्बर प्लेटको नीति अनुसार सुनिश्चित गर्नुहोस्, सवारी साधन सबै विवरण तथ्याङ्कहरू स्थानमा निवासी गरीबी (तथाको विभागको श्रेणीको अंश) डेटा सुरक्षित रहने सर्भरको व्यवस्थापनका लागि वैकल्पिक गलत, भ्रामक अफवाहको कारण नलानु हुन सक्छ। छ।
इम्वोस्ड नम्बर प्लेटफार्म उपलब्ध गराउन सम्वन्धमा सबै सरकारी, निजी र सार्वजनिक सवारी साधनको क्रमशः जोड लैजाने निर्णय भए तर २०८२ असोज १ गते देख्नका लागि खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा उल्लेख भइसकेको संवादमा उल्लेख छ। किमिको दण्ड/जरिवाना नगरिने व्यहोरा प्लेस पार्छ। साथै स्वयंलाई अनुकूल समयमा सवारी दर्ता यातायात कार्यालयमा स्वः स्फुर्तले इम्बोस्ड नम्बर प्लेट गरि डिजिटलाइजेशन कार्यमा सहयोग गर्न अनुरोध गर्न । विभाग एवं प्रदेशहरू उपलब्ध गराउन सहजताका लागि कार्यालयबाट स्थानान्तरण पूर्वाधार र जनशक्तिको व्यवस्थालाई रग्राही सवारीधनी सहजताका लागि आवश्यकता अनुसार थप प्रबन्ध उठ लगन व्यहोरा अनुरोध छ।