मदिरा व्यवसायी संघ ललितपुरको नयाँ कार्यसमिति गठन

ललितपुर २०८२/०३/२१ मा सम्पन्न मदिरा व्यवसायी संघ, ललितपुरको दसौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट निर्विरोध निर्वाचित हुनु भएका पदाधिकारीज्यूहरू तथा कार्यसमिति सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै, फूलमाला र अबिरले भव्य स्वागत गरी माल्यापन गरिएको छ।

निर्वाचित कार्यसमिति निम्नानुसार रहेका छन्:

१. श्री हरि प्रसाद अधिकारी – अध्यक्ष

२. श्री उपेन्द्र लाखे – निवर्तमान अध्यक्ष

३. श्री योगेश प्रधान – वरिष्ठ उपाध्यक्ष

४. श्री कबिराज श्रेष्ठ – उपाध्यक्ष

५. श्री केशव विष्ट – महासचिव

६. श्री तेजेन्द्र गोपाल श्रेष्ठ – कोषाध्यक्ष

७. श्री चुमन राज श्रेष्ठ – सचिव

८. श्री दिपिका बस्न्यात – सह-कोषाध्यक्ष

९. श्री नारायण श्रेष्ठ – सदस्य

१०. श्री किशोर कुमार रोक्का – सदस्य

११. श्री डिशन श्रेष्ठ – सदस्य

१२. श्री तासी लामा – सदस्य

१३. श्री शेखर थापा – सदस्य

१४. श्री नीरज महर्जन – सदस्य

१५. श्री रेखा घिमिरे – सदस्य

१६. श्री विकास महर्जन – सदस्य

१७. श्री श्रवण डंगोल – सदस्य

नयाँ कार्यसमितिको कार्यकाल सफल, सबल र उद्देश्यपरक रहोस् भन्ने शुभकामना व्यक्त गर्द

जय मदिरा व्यवसायी संघ, ललितपुर!

More From Author

Mandatory use of Nepal script and Nepal language in signboards, bills and letterpads of Lalitpur M

मदिरा व्यवसायी संघ, ललितपुरको दसौं साधारण सभा तथा पाँचौं अधिवेशनTenth General Meeting and Fifth Convention of the Liquor Dealers Association, Lalitpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *