पानीको पाइप र पाईपमा लाग्ने नोजल सेट

ललितपुर महानगरपालिका–१६ का अध्यक्ष निर्मलरत्न शाक्यले भुल्खु टोल सुधार समितिका अध्यक्ष श्री चन्द्रकृष्ण श्रेष्ठलाई आगलागी नियन्त्रणमा प्रयोग हुने पानीको पाइप र पाईपमा लाग्ने नोजल सेट हस्तान्तरण गर्नुभएको छ।

यो उपकरण टोलको सुरक्षा र आपत्कालीन समयमा तत्काल आगलागी नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको हो। यस कदमले स्थानीय समुदायको अग्नि सुरक्षालाई सुदृढ बनाउँदै, समाजमा थप सुरक्षित वातावरण निर्माण गर्न योगदान गर्ने अपेक्षा गरिएको छ।

More From Author

ललितपुरमा लागु औषध एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *