- Home
- ललितपुरको मणिगल क्षेत्रस्थित ऐतिहासिक **‘कात्तिक डबली’**मा कात्तिक नाचअन्तर्गतको आठौँ दिन‘नृसिंह अवतार–हिरण्यकश्यपु वध’ मञ्चन गरिएको छ। हरेक वर्षझैँ ललितपुर दरबार क्षेत्रमा आयोजना हुने **‘कात्तिक नाट्य महोत्सव’**को साँझ गरिएको सो नृत्य–नाटकले यो वर्षको प्रदर्शन भगवान विष्णु, दैत्यराज हिरण्यकश्यपु र भक्त प्रह्लादको कथामा आधारित यस प्रस्तुतीले धर्म र सत्य अन्ततः विजयी हुन्छन्, अन्याय र अत्याचारले कहिल्यै टिक्दैनन् भन्ने सन्देश प्रवाह गरेको छ।
ललितपुरको मणिगल क्षेत्रस्थित ऐतिहासिक **‘कात्तिक डबली’**मा कात्तिक नाचअन्तर्गतको आठौँ दिन‘नृसिंह अवतार–हिरण्यकश्यपु वध’ मञ्चन गरिएको छ। हरेक वर्षझैँ ललितपुर दरबार क्षेत्रमा आयोजना हुने **‘कात्तिक नाट्य महोत्सव’**को साँझ गरिएको सो नृत्य–नाटकले यो वर्षको प्रदर्शन भगवान विष्णु, दैत्यराज हिरण्यकश्यपु र भक्त प्रह्लादको कथामा आधारित यस प्रस्तुतीले धर्म र सत्य अन्ततः विजयी हुन्छन्, अन्याय र अत्याचारले कहिल्यै टिक्दैनन् भन्ने सन्देश प्रवाह गरेको छ।
You May Also Like
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
More From Author
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
वि.सं. २०२२ सालमा तत्कालिन महास्थविर भिक्षु धर्मालोकद्वारा स्थापित राजकिय बौद्ध विहार, लुम्बिनीमा प्रसिद्ध स्व. मानज्योति (चिरी दाई) शाक्य, ओकुबहालबाट निर्मित सर्वाधिक अग्लो तथा ऐतिहासिक बुद्ध धातु (६.५ फिट अग्लो) मूर्तिकलालाई कदर गर्दै सम्मान पत्र प्रदान सम्मान कार्यक्रम : २०८२ कार्तिक १४ गते शुक्रवार
