- Home
- ३८५ वर्षदेखि अनवरत रूपमा, कुनै पनि वर्ष रोकिएको नभएको ऐतिहासिक र पौराणिक कार्तिक नाच आजदेखि पाटन मंगलबजारमा सुरु भएको छ। संस्कृति, कला र भक्तिको संगम मानिने यो नाच नेपाल संवत ११४६ कछ्लाथ्व षष्ठी तिथिदेखि प्रारम्भ भई कछ्लाथ्व सकिमना पुन्हीसम्म निरन्तर चल्नेछ। राजा सिद्धिनरसिंह मल्लको शासनकालमा आरम्भ गरिएको कार्तिक नाचलाई पाटनको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा लिइन्छ। यस नाचमा भगवान विष्णुका विभिन्न अवतारहरूको प्रस्तुति गरिएको हुन्छ, जसले धार्मिक, ऐतिहासिक र कलात्मक महत्त्व समेटेको छ। हरेक वर्ष हजारौं भक्तजन र दर्शकहरू मंगलबजारमा भेला भई यस नाचको अवलोकन गर्दै परम्पराको निरन्तरता सुनिश्चित गर्छन्।
३८५ वर्षदेखि अनवरत रूपमा, कुनै पनि वर्ष रोकिएको नभएको ऐतिहासिक र पौराणिक कार्तिक नाच आजदेखि पाटन मंगलबजारमा सुरु भएको छ। संस्कृति, कला र भक्तिको संगम मानिने यो नाच नेपाल संवत ११४६ कछ्लाथ्व षष्ठी तिथिदेखि प्रारम्भ भई कछ्लाथ्व सकिमना पुन्हीसम्म निरन्तर चल्नेछ। राजा सिद्धिनरसिंह मल्लको शासनकालमा आरम्भ गरिएको कार्तिक नाचलाई पाटनको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा लिइन्छ। यस नाचमा भगवान विष्णुका विभिन्न अवतारहरूको प्रस्तुति गरिएको हुन्छ, जसले धार्मिक, ऐतिहासिक र कलात्मक महत्त्व समेटेको छ। हरेक वर्ष हजारौं भक्तजन र दर्शकहरू मंगलबजारमा भेला भई यस नाचको अवलोकन गर्दै परम्पराको निरन्तरता सुनिश्चित गर्छन्।
You May Also Like
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
More From Author
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
श्री उजोत देव संस्कारित वनबहाः (वलाबहाः) बिहारया मूदेगः पुनःनिर्माणया ज्या सु-सम्पन्नया लसताय्
