लाखौं यात्रुका लागि भगवान् बनेका एक्साभेटर चालक कमलेश चौधरी

“असाध्यै जोखिम छ, ज्यानको नै आश मारेर काम गरिरहेका छौं, जतिबेला जे सुकै घटना पनि हुन सक्छ। भगवानको नाम लिएर काम गर्ने हो, जिम्मेबारीबाट भाग्न पनि त भएन। परिवारले यस्तो पहिरो गएको भीरमा काम गरेको थाहा पाए भने जागिर छाडेर आउनु भन्छन्। एकदिन मर्ने जूनी नै हो भनेर काम गरिरहेको छु। चाडपर्वको मुख छ, धेरै मानिसहरू घर जान खोजिरहेका छन्, कतिपय बाटोमा नै अलपत्र छन्, चाँडै पन्छाएर सक्न पाए सबैलाई सजिलो हुने थियो भन्ने कुरा मेरो दिमागमा आइरहन्छ। देश र जनताका लागि मैले यति गर्नु नै पर्छ भन्ने लाग्छ,”

भन्छन्— कमलेश चौधरी, एक्साभेटर चालक।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

काठमाण्डौं उपत्यका मेयर्स फोरम, काठमाडौं

काठमाडौंका साँघुरा गल्लीहरूमा केही दिनदेखि एकै स्वर गुन्जिरहेको थियो—

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts