वित्त ऐन २०८१ अन्तर्गत सरकारले कर प्रणालीमा सुधार गर्दै साना व्यवसाय र नवदर्ता करदाताहरूका लागि छुट र प्रोत्साहनहरू प्रदान गरेको छ । करदाता जागरूकता कार्यक्रममार्फत अनलाइन रिपोर्टिङ, समयमै कर भुक्तानीमा छुट लगायत जानकारी आम जनतासम्म पुर्याइँदैछ । यसले कर प्रणालीमा पारदर्शिता र सहजता बढाउने विश्वास लिइएको छ ।
- Home
- वित्त ऐन, २०8१ र करदाता जागरूकता विस्तार द्वारा प्रदान छुट र सहुलियतहरूको बारेमा
Posted in
संस्कृति
वित्त ऐन, २०8१ र करदाता जागरूकता विस्तार द्वारा प्रदान छुट र सहुलियतहरूको बारेमा
You May Also Like
More From Author
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
श्री निवास मल्लको प्राचीन राजसिंहासन जय पुनःको अवसरमा सर्वसाधारणका लागि प्रदर्शनमा
