पाटन दरबार स्क्वायरमा जय पुनःको अवसरमा श्री निवास मल्लको प्राचीन राजसिंहासन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ। श्री निवास मल्लको शासनकालमा पाटनको ओकुवाल टोलमा आयोजित बौद्ध धर्मावलम्बीहरूको पञ्चदान पर्वमा महाबोधिगृहबाट आएका जोधाजुले उनलाई पिण्डपात्र दान गर्दै कदम्बवृक्षसहितको सुनको सिंहासन अर्पण गरेका थिए।
- Home
- श्री निवास मल्लको प्राचीन राजसिंहासन जय पुनःको अवसरमा सर्वसाधारणका लागि प्रदर्शनमा
Posted in
संस्कृति
श्री निवास मल्लको प्राचीन राजसिंहासन जय पुनःको अवसरमा सर्वसाधारणका लागि प्रदर्शनमा
You May Also Like
More From Author
Posted in
आर्थिक
बाढी प्रभावितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग
Posted by
hms24 news
ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको नीतिगत एवं वकालत समितिको समन्वयमा उद्योगीहरूका लागि कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
