सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष हुने भएको छ।

निजी सवारी (Scooter, Car आदि) को लाइसेन्स ५ वर्षका लागि जारी हुन्थ्यो भने ५ वर्षपछिको नवीकरण अनिवार्य थियो।

अबको नयाँ व्यवस्था (२०८२ साउन १ गतेदेखि लागू
• सबै किसिमका सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष हुनेछ।
• यो नियम नयाँ जारी हुने र नवीकरण गरिने लाइसेन्स दुवैमा लागू हुनेछ।

•   पेशागत (Professional) लाइसेन्स पनि अब १० वर्षकै हुनेछ।
•   यो निर्णय सवारी व्यवस्था विभाग (DoTM) ले डिजिटल प्रणाली सहज बनाउने उद्देश्यले लिएको हो।
•   डिजिटल स्मार्ट कार्ड प्रणाली पनि थप व्यवस्थित हुँदैछ।

बारम्बार लाइन बस्नुपर्ने झन्झट हट्ने ,प्रशासनिक काममा सहजता,

खर्च र समयको बचत हुने बताईएको छ

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

प्रतिभा बूक बैंक या ३१ क्वःगु वार्षिकोत्सव व सातोआकी इतो स्मृति दिवसया लसताय् “त्रिरत्न कोष” (TRK-Group) या आर्थिक ग्वाहालिं १०+२ या सफू वितरण ज्याझ्वः

बुद्धिराज वज्राचार्य : धरातलमा अडिएको उच्च व्यक्तित्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts