बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्रालयका माननीय मन्त्री प्रेमभक्त महर्जनले नेवाः भाषा, संस्कृति, र साहित्यको प्रवर्धनका लागि आयोजना गरिएको “नेवा: हाइकु ख्य:या न्याद बिन्हया” कार्यक्रमको उद्घाटन गर्नुभएको छ।
कार्यक्रममा उहाँले “नेवा: हाइकु ख्य:या न्याद बिन्हया” जस्ता साहित्यिक पहलहरू नेवाः भाषा र संस्कृतिलाई प्रवर्धन गर्ने महत्वपूर्ण माध्यम हुने बताउनुभयो।…
